ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

लन्डन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको छ । महाअभियोगको प्रस्तावमा दुईसय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन मात्रै बाँकी रहँदा ट्रम्पमाथि महाअभियोगको तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ । महाअभियोगको प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने … Continue reading ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी